सिरिन्ज काण्डमा फसेका खगेन्द्रको भिडियो सार्वजानिक ! आफु निर्दोष भ​एको दाबि गर्दै हेर्नुहोस भिडियो . .

लाेक सेवा अायाेगकाे तयारिमा बिगत केहि समयदेखि काठमाडाैमा बस्दै गरेका खगेन्द्र बिरामि दाजुलाइ भेट्न धुलिखेल अस्पताल जाने क्रममा एक महिलाले अाफुमाथि सिरिन्ज प्रहार या भनाे राेपकाे भन्दै खगेन्द्रमाथि दाेष लगाउछिन बिचरा उनि अक्क न बक्क हुन्छन एक्लै भएका उनि माथि एकैछिनमा जम्मा भएका मानिषकाे भिडले मुक्का मुक्कि पनि गर्न थाल्दछन बाँकि प्रसंग हेराै याे भिडियाे बाट

अचेल कागले कान लग्याे भन्दैमा कागकाे पछाडि दाैडनेकाे संख्या ह्वत्तै बढेकाे छ नेपालमा, अझै भन्ने हाे भने त्यसलाइ बढाइ चढाइ गरेर सत्य र तथ्य के हाे भन्ने कुरा नै नबुझि भ्युअर्र्स बढाउन का लागि कसरत गरिरहन्छन केहि झेले मिडियाहरू अनि निर्दाेस मानिषकाे एकाएक उसैलाइ नै थाहा नहुने गरि चरित्र हत्या गरिन्छ। हेर्नुहोस भिडियो

त्यस्तै निरअपराध केहि मानिषकाे हुलमा अपराधि बने स्याङ्जा जिल्ला वालिङनगरपालिका सरस्वति मा बि मा पढाउने एक हाेनाहार शिक्षक खगेन्द्र पाठक जसले सधैभरि सत्य र अहिंसाकाे पाठ अनि ज्ञान बाढ्दै बिध्यार्थिकाे सुनाैलाे भबिश्यकाे लागि दिनरात खटिरहे उनि नै असत्य र हिंसाकाे शिकार भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!