प्रेमिकाले धोका दिएको भन्दै प्रेमिले यस्तो हर्कत गरेपछि दुनिया चकित !

प्रेममा मायामात्रै हुँदैन धोका पनि हुन्छ । प्रेम हुँदा सबै राम्रो लाग्छ भने धोका भएपछि सबै थोक बिग्रिएको अनुभुत हुन्छ । ब्राजिलमा एक जना प्रेमीले केही यस्तै अनौठो हर्कत गरेका छन्।

प्रेममा धोका दिएको भन्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपाल मुण्डन गरिदिएका छन्।लागूऔषध कारोबारी साथीहरुकै अगाडि ती युवकले प्रेमिकालाई समातेर कपाल मुन्डन गरेको मिडिया रिपोर्टमा उल्लेख छ । कपाल मुडन गरेको भिडियो समेत उनले बनाउन लगाएका थिए ।

यो पनि बँदेलको पेटमा यस्तो एउटा चिज भेटाए जसले बनायो उनलाई एक झड्कामा करोडपति
चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट
एउटा ढुंगाजस्तो चीज निस्कियो ।

यो विचित्रको चीजलाई उनले संभालेर राखे ।एक
दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो । सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो । चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य
केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!